प्रधानमन्त्री ओलीद्धारा संसद् विघटन गर्न सिफारिस

Kp oli @baluwatar expert discussion 20th saun 2077

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरे राष्ट्रपति संसद् विघटनको सिफारिस गरेका छन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

शनिबार पार्टीभित्र विवाद कायमै रहेका बेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।

राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।

मन्त्रिपरिषदको बैठकमा ओली संसद विघटनको प्रस्ताव लगेसँगै उनले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...