नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा आज बस्दै

Nekapa photo 768x497

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज स्थायी कमिटी बैठक बस्दै छ । बैठक दिउँसो १ बजे धुम्बाराहीमा बस्ने भएको हो । स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओलीका दुवै ‘प्रस्ताव’मा छलफल हुने भएको छ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेका थिए । मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ सचिवालय बैठकमा पेश गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...