नालामा डुबेर एक बालकको मृत्यु

Dd

पर्सा । रौतहटमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। माधवनारायण नगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको पहरीले जनाएको छ।

माधवनारायण नगरपालिकाको वडा नं.१ दिपहीका संजय महतोको १४ महिनाका छोरा निखिल महतोको खेल्ने क्रममा आफ्नै घर अगाडिको नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृत्यु भएको अवस्थामा उनको शव स्थानीयले फेल परेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाल दलित मुक्ति संगठनले भन्यो, ओलीको कदम असंवैधानिक छ

Dalit mukti sangathan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विगटन गरेपछि नेपाल कम्युन...