नालामा डुबेर एक बालकको मृत्यु

Dd

पर्सा । रौतहटमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। माधवनारायण नगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको पहरीले जनाएको छ।

माधवनारायण नगरपालिकाको वडा नं.१ दिपहीका संजय महतोको १४ महिनाका छोरा निखिल महतोको खेल्ने क्रममा आफ्नै घर अगाडिको नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृत्यु भएको अवस्थामा उनको शव स्थानीयले फेल परेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...