अध्यक्ष दाहालद्धारा नेता पन्तको स्वास्थ्यस्थितिको जानकारी

Parchanda raghu ji panta 1 kiyxvdkm6g 768x346

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । पेटमा समस्या स्थायी कमिटी सदस्य पन्त बुधबार काठमाडौँ मोडल अस्पतालमा भर्ना भएका थिए ।

अध्यक्ष दाहाल आज साँझ अस्पतालमा पुगेर नेता पन्तको स्वास्थ्य अवस्थाको जानकारी लिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेता पन्तको स्वास्थ्यस्थितिमा सुधार हुँदै आएको र एक सातासम्म अस्पतालमा बस्न चिकित्सकले सुझाव दिएका छन् । अध्यक्ष दाहालले नेता पन्तको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...