अफगानिस्तानमा बम विस्फोट हुँदा १७ जनाको मृत्यु

Beirut jlhjngt0wv

एजेन्सी । अफगानिस्तानको बामियान शहरमा भएको बम विष्फोटमा परेर १७ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तहरुमध्ये एक हो । विष्फोटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तमध्ये एक हो । स्थानीय अधिकारीका अनुसार बामियान सहरको बीच बजारमा विस्फोट भएको हो । अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

विप्लव समुहको बन्द : मकवानपुरमा बस जलाइयो, बनेपामा नेपाली सेनाद्धारा डिस्पोज

Bus aagolagi

काठमाडौं । नेत्रविक्रम चन्द समुहले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा आगजनी भएको छ । काभ्रेको ब...