अफगानिस्तानमा बम विस्फोट हुँदा १७ जनाको मृत्यु

Beirut jlhjngt0wv

एजेन्सी । अफगानिस्तानको बामियान शहरमा भएको बम विष्फोटमा परेर १७ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तहरुमध्ये एक हो । विष्फोटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तमध्ये एक हो । स्थानीय अधिकारीका अनुसार बामियान सहरको बीच बजारमा विस्फोट भएको हो । अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...