इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु

Irqaue attack aljajira

एजेन्सी । इराकमा आइएसको आक्रमणमा परी ७ जना प्रहरीको मृत्यु भएको छ । सलाहुद्दिन प्रान्तमा शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।

त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । उक्त स्थानमा पछिल्ला केही दिनदेखि आइएसले आक्रमण तीब्र पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...