भुटानले भन्यो चीनले हाम्रो भूमिमा बस्ती बसालेको छैन

Bhutan

एजेन्सी । चीनले आफ्नो क्षेत्रमा गाउँ बिस्तार नगरेको भुटानले बताएको छ । भारतीय सञ्चारमाध्यमहरुमा चीनले भुटानको भूमि मिचेर गाउँ बिस्तार गरेको खबर प्रकाशित भएको थियो । तर भुटानले सो खबर खारेज गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

चीनले सीमाबाट दुई किलोमिटर भुटान तर्फ गाउँ बिस्तार गरेको दाबी गरिएको थियो । तर भारतका लागि भुटानी राजदूत वेतसोप नामग्यालले सो खबर खारेज गरेका हुन् ।

नामग्यालले द हिन्दुसँग भनेका छन्, ‘भुटान भित्र चीनको कुनै पनि गाउँ छैन ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...