देशको मेरुदण्ड नै युवा शक्तिः अध्यक्ष यादव

Upendra yadap ojc5pwfpry

राजविराज । समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सजपा युवा कमिटीले छठ पर्वका अवसरमा बिहिबार राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनले युवा शक्ति ने देश विकासको मेरुदण्ड भएको बताए । नेता यादवले युवालाई विकास निर्माणमा एक जुट हुन अनुरोध गरे ।

नेता यादवले देशको आर्थिक समृद्धिलाई माथि उठाउनका लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिए । सो अवसरमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विकास निर्माणमा युवाले अहं भूमिका खेल्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...