विश्वमा कोरोनाबाट एकैदिन ९ हजार बढीको मृत्यु

Corona virus out break gkwymjzgbu

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ५३ हजार ९१८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार २२० कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३६ हजार २२४ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ६५ लाख ४४ हजार ५४१ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...