प्रधानमन्त्रीले सारे बैठकको समय, मन्त्रीपरिषद्को बैठक दिउँसो २ बजे बस्ने

1599200484cabinet

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका छन् ।

पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष समेत रहेका ओलीले सचिवालय बैठकको समयसँग जुधाएर मन्त्रिपरिषदको बैठक बोलाएका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले तोकिएकै समय दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक गर्ने बताएपछि ओलीले मन्त्री परिषद बैठक दिउँसो २ बजेका लागि सारेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...