कोरोनाबाट एकैदिन विश्वमा हालसम्मकै धेरै १० हजार बढीको मृत्यु

Corona 4 1

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु भएको छ । विश्वभर एकैदिन १० हजार ५०२ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै एकैदिनमा मृत्यु हुनेको सर्वाधिक संख्या हो । विश्वमा एकैदिन ५ लाख ४६ हजार ६६२ जना संक्रमित थपिएका छन् ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख ४३ हजार १५३ जनाको मृत्यु भएको छ भने ५ करोड ५९ लाख ३९ हजार ४४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ८९ लाख ५९ हजार ९२३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ७९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...