लिवियामा आप्रवासी सवार डुंगा दुर्घटना, ७४ जनाको मृत्यु

Download

एजेन्सी । लिबियामा आप्रवासी सवार डुंगा दुर्घटना भएको छ । खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम)लाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

१२० जना सवार उक्त डुंगा दुर्घटना भएलगत्तै ४७ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ । गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । डुंगामा सवार अधिकांश महिला र बालबालिका रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...