काबुल विश्वविद्यालमा अन्धाधुन्ध गोली प्रहार गरी २२ विद्यार्थीको हत्या

806x378 19 killed as armed assailants attack kabul university 1604326347737

एजेन्सी । अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली प्रहारी गर्दा २२ विद्यार्थीको मृत्यु भएको छ । तीन जना बन्दुकधारीले विश्वविद्यालयको हाताभित्र प्रवेश गरी गोली प्रहार गरेर अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् । घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...