हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको छैनः ज्ञवाली

Pradip kumar gyawali 1600177168

काठमाडौं । हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन प्रवक्ता प्रदीप ज्ञवाली बताएका छन् । । बुधबार सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चीनले हुम्लाको लिमी उपत्यकामा भूमि अतिक्रमण नगरेको बताएका हुन् । नेपाल–चीनबीच कुनै सीमा विवाद नरहेको बताउदै ज्ञवालीले चीनले घर बनाएको स्थान चीनकै रहेको प्रष्ट पारेका हुन् ।

उनले हुम्लामा चीनले घर बनाएको समाचार सम्प्रेषण भएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउदै उनले उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले अनुगमन गरिरहेको बताए । उनले भने ‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...