सरकारद्वारा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा रोक

Cabinet meeting

काठमाडौँ । सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ। अशोज २४ गतेका लागि तोकिएको ट्रेड युनियनको निर्वाचन मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

निर्वाचन अब कहिले हुने भनेर प्रष्ट पारिएको छैन। सोमबार मात्रै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न माग गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...