प्रधानमन्त्री थप संकटमा, १५२ केन्द्रीय सदस्यको हस्ताक्षरले बालुवाटारमा तरङ्ग (नामसहित)

1589871448kp oli

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समिति बैठक बोलाइनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।

बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुले हस्ताक्षरसहितको पत्र बुझाएका हुन् ।

स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि उनीहरुले पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग गरेका हुन् ।

उनीहरुले बुझाएको हस्ताक्षरसहितको पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’

विवाद समाधानका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग गरेका छन् ।

केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।

नेकपामा ४४४ जनाको केन्द्रीय कमिटी रहेको छ ।

प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने अडान लिएका छन् भने अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाललगायतका बुहमत सदस्यले राजीनामा माग गरिरहेका छन् । यसबारे पार्टीमा विवाद चर्किँदै गएपछि केन्द्रीय समितिको माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो ।

केन्द्रीय समितिको एक चौथाइ सदस्यले केन्द्रीय समितिको माग गरेपछि बैठक बसाउन सकिने प्रावधान अनुसार नै हस्ताक्षर अभियान चलाइएको हो ।

बैठक माग गर्दै हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरुको नामावली

१) विजयकुमार पौडेल

२) जगन्नाथ खतिवडा

३) भाष्कर काफ्ले

४) रविन कोइराला

५) नागेन्द्रप्रसाद चौधरी

६) कृष्ण केसी

७) विश्वनाथ प्याकुरेल

८) मुक्ति नारायण प्रधान

९) हिमाल शर्मा

१०) कुमारप्रसाद पौडेल

११) बलावती शर्मा

१२) विजय गुरुङ

१३) गोपीबहादुर सार्की अछामी

१४) गोपाल ठाकुर

१५) दलजित विके श्रीपाइली

१६) ठाकुरप्रसाद गैरे

१७) निरजप्रसाद आचार्य

१८) शिवकुमार मण्डल

१९) सरलाकुमारी यादव

२०) लेखनाथ न्यौपाने

२१) मेटमणी चौधरी

२२) रामकुमार शर्मा

२३) रामचन्द्र झा

२४) पासाङ शेर्पा

२५) दिलीपकुमार प्रजापति

२६)कमानसिंह लामा

२७) उर्मिला अर्याल

२८) दिलकुमारी पन्त

२९) खगराज भट्ट

३०) कल्याणीकुमारी खड्का

३१) झपटबहादुर रावल

३२) रविन्द्र अधिकारी ९पूर्वी नवलपरासी

३३) ममता गिरी

३४) जगप्रसाद शर्मा

३५)  श्रीमाया थकाली

३६) दिनेशकुमार राई

३७) तुलबहादुर गुरुङ

३८) चुडामणि जंगली

३९) श्रीप्रसाद शाह

४०) प्रेमलकुमार खनाल

४१) कृष्णप्रसाद खनाल

४२) श्रीनाथ बराल

४३) सिता गिरी ओली

४४) प्रल्हाद बुढाथोकी

४५) डाचाराम वाग्ले

४६) तिलकुमार मेयाङ्बो

४७) यदुवंश झा

४८) प्रतापलाल श्रेष्ठ

४९) रचना खड्का

५०) रत्नेश्वर गोइत

५१) सुधिर शाह

५२) जगतप्रसाद यादव

५३) महेश रेग्मी

५४) राजेन्द्रकुमार राई

५५) बलदेव चौधरी

५६) राजेन्द्र कार्की

५७) सुदन किराती

५८) टंक आङ्बो हाँङ

५९) जयन्ती राई

६०) युवराज भट्टराई

६१) पार्वती थापा

६२) वामदेव क्षत्री

६३) लक्ष्मण पौडेल

६४) चन्द्रबहादर शाही

६५) राजन दाहाल (लेखनाथ दाहाल)

६६) शत्रुघन महतो

६७)अजयशंकर नायक

६८) झकबहादुर मल्ल

६९) बहादुर बिष्ट

७०) रामकुमरा ज्ञवाली

७१) बिन्दमान विष्ट

७२) भरत शाह

७३) अशोक मण्डल

७४) अन्जना विशुखे

७५) सुमिता कार्की

७६) धर्मशीला चापागाई

७७) रामचन्द्र शाह तेली

७८) केदार न्यौपाने

७९) हरि दाहाल

८०) जोगकुमार वरवरिया यादव

८१) राजु खड्का

८२) प्रकाशहरी पोखरेल

८३) दीपबहादुर योन्जन

८४) रामदीप आचार्य

८५) प्रकाश ज्वाला

८६) पशुपति चौलागाईं

८७) लक्ष्मण पौडेल

८८) विजय भण्डारी

८९) निर्मल आचार्य

९०) रविन्द्र बैठा धोवी

९१) मदनकुमारी शाह (गरिमा)

९२) हरि राई

९३) युवराज चौलागाई

९४) देवशंकर पौडेल

९५) विरोध खतिवडा

९६) शारदाप्रसाद सुवेदी

९७) माधव अर्याल

९८) राजबहादुर बुढा

९९) दिलिप महर्जन

१००) सुरेन्द्र मानन्धर

१०१) जीवन गौतम

१०२) जगप्रसाद शर्मा

१०३) रामप्रित पासवान

१०४) श्यामकुमार श्रेष्ठ

१०५) बसन्तप्रसाद मानन्धर

१०६) दावा तामाङ

१०७) रामप्रसाद सापकोटा (दीपशीखा)

१०८) माधव सापकोटा (सुवोध)

१०९) गणेशकुमार पहाडी

११०) सोम मिश्र

१११) नरेन्द्र कुँवर (विजयसुन्दर)

११२) घनेन्द्र बस्नेत

११३) उमा कोइराला

११४) खगेन्द्र चुडाल

११) जीवनराम श्रेष्ठ

११६) प्रमेश हमाल

११७) शेरबहादुर तामाङ

११८) अरुणप्रसाद नेपाल

११९) तुलाराम घर्ति मगर

१२०) महादेव यादव

१२१) युवराज दुलाल

१२२) धर्मराज निरौला

१२३) शेरबहादुर केसी

१२४) परशुराम तामाङ

१२५) कालीबहादुर मल्ल

१२६) राजेन्द्रप्रसाद पाण्डेय

१२७) धर्मदत्त देवकोटा

१२८) भागवत नेपाली विश्वासी

१२९) गौरा प्रसाईं कोइराला

१३०) दामा शर्मा

१३१) नारायणप्रसाद पौडेल

१३२) रामकुमारी झाँक्री

१३३) सोमप्रसाद पाण्डेय

१३४) अजम्बर राई काङमाङ

१३५) हेमराज भण्डारी

१३६) विष्णु रिजाल

१३७) गंगालाल तुलाधर

१३८) सुरेशकुमार राई

१३९) यज्ञराज सुनुवार

१४०) शालिकराम जमरकट्टेल

१४१) नारायणप्रसाद पौडेल

१४२)  हितबहादुर तामाङ

१४३)प्रकाशबहादुर शाह

१४४) कृष्णप्रसाद सापकोटा

१४५) विमला सुवेदी

१४६) मो.महफूज अन्सारी

१४७) जयपुरी घर्ती

१४८) सत्य पहाडी

१४९) केशव नेपाल

१५०) देवी खड्का

१५१) धर्मनाथप्रसाद शाह

१५२) लालबहादुर बिक 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...