राप्रपाका नेता सुनीलबहादुर थापाले लिए कांग्रेसको सदस्यता

Sunil thapa congress prabes

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी नेपाली कांग्रेसको सहमहामन्त्रीसहित ५ जना केन्द्रिय सदस्य पाएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे । पार्टी प्रवेश गर्दै थापाले राप्रपाबाट देशको भविश्य बन्न नसक्ने निष्कर्षसहित कांग्रेसमा प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राप्रपाका नेता कार्यकर्ताहरुको पार्टी प्रवेशपछि नेपाली कांग्रेस थप बलियो बनेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...