११ बजे बोलाइएको स्थायी कमिटीको बैठक २ घण्टाको लागि स्थगित

2020 07 21 nekapsd

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक २ घण्टाको लागि स्थगित भएको छ ।

आज (मंगलबार) बिहान ११ बजेको लागि तय गरिएका बैठक दिउँसो १ बजे बस्नेगरि सारिएको हो ।

दुई अध्यक्षबीच भएको टेलिफोन संवादपछि बैठक सारिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...