६३ सह-सचिवको सरुवा : को कहाँ सरुवा भए ? (सुचिसहित)

Sanghiya mantralaya

काठमाडौं । सरकारले एकैपटक ६३ जना सहसचिबको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार केही दिनअघि नियुक्त २२ जनासहित अन्य विभिन्न मन्त्रालय, निकाय तथा कार्यालयमा कार्यरत ४१ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को सरुवा गरेको हो ।

मन्त्रालयले वीरेन्द्रप्रसाद यादवलाई प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ भने सरोज गुरागाईलाई प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ ।

रामचन्द्र ढकाललाई गण्डकी प्रदेश, नाराण्या शर्मा दुवाडीलाई प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ । 

हेर्नुस सुची : 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...