फेरि सुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली अनुपस्थित

Nekapa ma kurci bibad

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि स्थगित भएपछि केहीबेर स्थगित भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि सुरु भएको छ ।

शीर्ष नेताहरु बीचको छलफल सकारात्मक नभएपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । उनी फर्केपछि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली भने उपस्थित छैनन् ।

बैठक स्थगित भएपछि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालबीच केहीबेर छलफल भएको थियो ।

बैठकमा बोल्ने अधिकांस नेताहरुले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री द्वै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएर चाले अधिबेसन अन्त्य गर्ने निर्ण गरेका थिए ।

सो निर्णयपछि नेकपाको स्थायी समिति बैठक नचल्ने स्थितीमा पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...