यी हुन् लोकसेवा आयोगमा नाम निकाल्न सफल २२ जना सहसचिव (नामावलीसहित)

Lok sewa aayog

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी (आ प्रा) सहसचिवमा २२ जनाले नाम निकालेका छन् ।

सिफारिस भएका सहसचिवमा कास्कीका नवराज ढुंगाना, ओखलढुंगाका तीर्थराज भट्टराई र कैलालीका लीलाप्रसाद शर्मा, लमजुङका बन्धुप्रसाद बाँस्तोला, बाग्लुङका प्रकाश पौडले लगायत रहेका छन् ।

२०७७ जेठ ३ गते लिएको लिखित र अन्तर्वार्ता परीक्षामा सहभागी परीक्षार्थीको प्राप्तांकका आधारमा लोकसेवा आयोगले २२ जनाको नाम सिफारिस गरेको हो । बैकल्पिकमा ५ जना परेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनु...