आकासियो सुनको भाउ, आज एकै दिन तोलामा १३ सय रुपैयाँ बढ्यो

Gold 9

काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीज पर्व नजिकिँदै गर्दा सुनको मुल्य आकासिएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्डको अवस्थामा पुगेको छ । आज सुनको मुल्य तोलाको ९५ हजार ८ सय पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ। हिजो चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले त्यसको असर नेपालमा पनि परेको महासंघको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...