कक्षा ११ को परीक्षाफल भोलि प्रकाशित हुने

National exam board 1 990x565

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठकपछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए ।

उनले भने, ‘आज अन्तिम ट्याली गरिरहेका छौं, भोली दिउँसो परीक्षाफल प्रकाशित गर्नेछौं । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।’ यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...