विश्वकप क्रिकेटमा वर्षा बाधक, पाकिस्तान र श्रीलंका अंक बाँड्न बाध्य

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएपछि अंक बाँडेका छन् । बेलायतमा जारी प्रतियोगिताअन्तर्गत गएरातिका लागि तय भएको खेल वर्षा कारण प्रभावित भएको हो ।

ब्रिस्टोलमा हुने भनिएको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । प्रतियोगिताअन्तर्गत आज अफगानिस्तान र न्यूजिल्यान्ड भिड्ने छन् ।

जारी विश्वकपमा अफगानिस्तानले सुरुआती दुवै खेल हारेको छ भने न्यूजिल्याण्डले दुवै खेल जितेको छ । यी दुईको खेल टाउटनस्थित कुपर एसोसियसन काउन्टी मैदानमा नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...