इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुने

काठमाडौं । इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । आज भारत र दक्षिण अफ्रिका भिड्दा बंगलादेशले न्यूजिल्याण्डसँग खेल्नेछ ।

विश्वकप क्रिकेटको जारी १२ औं संस्करणमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको तेस्रो खेल हो ।

सुरुवाती दुई खेलमा दक्षिण अफ्रिकालाई इङ्ल्यान्ड र बंगलादेशले हराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...