प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज एकमात्र खेल हुँदै

 काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज एकमात्र खेल हुँदैछ ।  कीर्तिपुरस्थित टियु मैदानमा हुने खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ बीच प्रतिस्पर्धा हुनेछ ।

अघिल्ला खेल गुमाएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । अघिल्लो चरण प्रवेशका लागि गणितीय सम्भावना कायम राख्न दुवै प्रदेशलाई आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता रहेको छ ।

सुदुरपश्चिम प्रदेश पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । यस्तै प्रदेश ५ पहिलो खेलमा प्रदेश ३ सँग पराजित भएको थियो । समूह ‘ए’ मा रहेका दुवै टोलीले अङ्क जोड्न सकेका छैनन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...