प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा प्रदेश नम्बर १ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले बिहान ९ बजेबाट सुरु हुनेछ । उद्घाटन खेलमा जित निकालेको आर्मी सोही प्रर्दशनलाई दोस्रो खेलमा समेत निरन्तरता दिने लक्ष्य सहित मैदान उत्रनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...