कुरिलो खानुहोस पिशाब पोल्ने, पेटको ट्युमर, घाँटीमा भएको संक्रमणबाट बच्नुहोस

 काठमाडौं । रोचक र विचित्र कुरिलो खानुहोस पिशाब पोल्ने, पेटको ट्युमर, घाँटीमा भएको संक्रमणबाट बचाउछ । 

ग्रेजीमा भनिने  वानस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालको मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नौ हजार फिटको उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलोलाइ आयुर्वेदले औषधिकी रानी भनेको छ ।

काँडा भएका् र नभएको गरि दुइ प्रकारको हुने यो वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन तर औषधिय गुण भने समान हुन्छ ।

एस्मेरेगेमिन ए नामक पोलीसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधिय गुण भएको भनेर चर्चा गरेको कुरिलोको सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाको दुध आउन छाडे ।

दुधको बृध्दि गर्न पिशाब पोल्ने समस्यामा कामोत्तेजना वृधदिका लागी अनिद्रा भोक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटको ट्युमर घाँटीमा भएको संक्रमण ब्रो‌ंकाइटिस लगायतका रोगमा यसको जरा र काण्डको प्रयोग उत्तम मानिन्छ ।

यो पनि पढ्नुस 

 अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ ः

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...