सिके राउतको जनमत पार्टीेद्धारा प्रदेश २ को मुख्यमन्त्री कार्यलय घेराउ

काठमाडौँ ।  डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरेको छ । प्रदेश सरकारले ल्याएको प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सञ्चार विधेयकको विरोध गर्दै जनमत पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेको हो । 

शनिबार जनकपुर उद्योग वाणिज्य संघबाट नारा जुलससहित निस्केको जनमत पार्टीको र्याली मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको मुलद्वार अगाडी पुगेर सञ्चार विधेयक र प्रदेश सरकारको विरोधमा नाराबाजी गरेको थियो ।

प्रदेश सरकारले आफुले गर्ने भ्रष्टाचार लुकाउन सञ्चारकर्मीहरुमाथि नै अंकुश लगाउनका लागि १ करोड रुपैयाँसम्म जरिवाना हुनेगरी विधेयक ल्याएको जनमत पार्टीका संयोजक डा. सिके राउतले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...