विप्लव समुहका विद्यार्थी नेता ढकाल रिहा लगत्तै फेरी पक्राउ

काठमाडौं ।  नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका पोलिटब्यूरो सदस्य चिरञ्जीवी ढकाल अदालतबाट रिहा भए लगत्तै फेरि पक्राउ परेका छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंबाट रिहा भए लगत्तै उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरिएको हो । यसअघि उनलाई काठमाडौँको अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्दै गर्दा पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...