टुंगियो नेकपाको जनवर्गीय संगठनको एकताः को–को बने अध्यक्ष ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय एकताको टुंगो लगाएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनवर्गीय एकता टुङ्गयाएको जानकारी दिए ।

युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा रामप्रसाद सापकोटाले पाएका छन् । विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । महिला संगठनको नेतृत्व अमृता थापाले मजदुर संगठनको नेतृत्व विनोदादास श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् । दाहालको पोलिटब्यूरोमा पनि नाम आएको छ ।

बैठकले निर्णय गरेका विषय शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको बताइएको छ । अन्यको नाम सार्वजनिक हुन बाँकी छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...