प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिको बैठकहरु बस्दैछ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । समितिले सरकारले गरेको नियुक्ति, शुसासनका विषयमा छलफल हुनेछ । 

त्यस्तै राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठक पनि बस्दैछ । बैठकमा सहकारीका सम्बन्धमा बनेको विधेयकका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।  


प्रतिकृया दिनुहोस