मिडिया काउन्सिल विधेयक संसोधन हुँदैन: सञ्चारमन्त्री बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसोधन नहुने बताउनु भएको छ । नयाँ केही सकारात्मक कुरा आए संसोधन गर्न सकिने तर अहिलेका विषय आबश्यक एर राखेको तर्क गरे । 

विधेयकको विरोध भएपनि समग्र मिडिया क्षेत्रको हितका लागि मिडिया काउन्सिल ऐन बनाउन लागिएकाले विधेयक संसोधन नहुने बास्कोटाले बताए । उनले मिडिलाई ब्यवस्थित बनाउन, नागरिकलाई मिडियाक्षेत्रबाट हुने क्षतिको ग्यारेन्टी गर्न र पत्रकारलाई पेशागत सुरक्षाका लागि विधेयक ल्याएको दावी गरे । 

तर नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, अकोराब लगायतका सरोकारवाला निकायले विधेयकको विरोध गर्दै पुनः सच्याएर मस्यौदा गर्नुपर्ने माग गर्दै आएका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...