विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष ढकाल गिरफ्तार

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका पोलिट ब्यूरो सदस्य चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रमबाट ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो । युनियन हाउसमा ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रम थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...