सुरु भयो कांग्रेसको जागरण अभियान

काठमाडौं । नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान शुरु भएकोक छ । पार्टी सभापति शेरबहादुर देउवाले  नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सुरु भएको छ ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले वृक्षमा जल सिञ्चन गरेर अभियानको शुभारम्भ गरेका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले उक्त वृक्ष अभियान समापन समारोहको दिन जेठ २५ गते कुनै सार्वजनिक स्थलमा रोपिने जानकारी दिए । शुभारम्भ कार्यक्रममा पार्टीका नेताहरु प्रकाशमान सिह, बालकृष्ण खाँण, नरहरी आचार्य, डिला संग्रौला, तारानाथ रानाभाट, काठमाडौं सभापति सबुज बानियाँलगायत सहभागी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...