सहिदका सपना भनेको निदाएर घुरेर देख्ने सपना हैन संकल्प र अठोठ बोकेको सपना होः प्रधानमन्त्री ओली

 काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले देखाएको सपना राति सुत्दा देख्ने सपना नभएको बताएका  छन् । 

सङ्घीय संसद्मा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिदै प्रधानमन्त्री ओलीले प्रतिपक्षले दिउसै सपना देखेको भनेपछि उनले भने सहिदका सपना भनेको निदाएर घुरेर देख्ने सपना हैन, यो राति सुत्दा निदाएर घुरेर देख्ने सपना हैन संकल्प र अठोट बोकेको सपना हो, र यसलाई पुरा पनि गर्नेछौ ।

उनले भने सपना मात्र देखेको छैन संकल्प पनि बोकेको छ अठोट पनि बोकेको छ ।

पुरा गरेरै छोड्छौ । 

 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...