मेचीनगर गोल्डकप : सेमिफाइलनमा पुलिस र संकटा भिड्दै

इलाम । मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइलनका खेल सुरु हुँदैछ। पहिलो सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिसले सीएमजी संकटासँग प्रतिस्पर्धा गर्दैछ। 


दुवै टोली जितका साथ कम्तीमा पाँच लाख एक हजार हजार सुरक्षित गर्न लक्ष्यका साथ मैदान उत्रिँदैछन्। सिजनको प्रर्दशनका आधार संकटामाथि पुलिस हाबी हुँदै आएको छ। यसअघिका दुई भेटमा पुलिस क्लबले विजय हासिल गरेको थियो। सिजनको सर्वाधिक राशिको गोल्डकपको उपाधि होडमा प्रवेश गर्न संकटामाथि टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको थियो। 

सो प्रतियोगिताको उपाधि थ्रीस्टारलाई हराउँदै पुलिसले जित्यो। पोखरामा सम्पन्न पोखरामा कपको प्रि–क्वाटरफाइनल खेलमा संकटा २–१ गोल अन्तरले निरिह बन्यो ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...