नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ ।  नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । अपरान्ह ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सोमबारदेखि चल्ने संसद बैठक र वजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने छलफल हुने कांग्रेस संसदीय दलले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...