अन्तर प्रदेश परिषदको बैठक बस्दै

काठमाडौं  । अन्तर प्रदेश परिषदको बैठक केही बेरमै बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट र योजनाका विषयमा छलफल केन्द्रित हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको जानकारीअनुसार बजेट र योजनामा डुप्लिकेसन नहोस् भन्नका निम्ति राष्ट्रिय समन्वय परिषदको बैठक बस्न लागेको हो ।


प्रतिकृया दिनुहोस