युरो छनोटमा ईटालीको सहज जित

1553389492italy final

एजेन्सी । युरो कप छनोटमा ईटालीले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा ईटालीले फिनल्याण्डलाई २–० ले हराएको हो ।

सातौ मिनेटमा निकोलो बरेलाले गोल गर्दै ईटालिलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्ट्सका युवा खेलाडी मोइज किनले ७४ औ मिनेटमा पहिलो अन्तराष्ट्रिय गोल गर्दै ईटालीको जित सुनिश्चित गरेका थिए ।

फरवार्ड टिमु पुकीले फिनल्याण्डका लागि राम्रा अवसर खेर फालेका थिए । ईटाली सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएको थियो ।

समुह जेमा रहेको ईटालीले महत्वपुर्ण तीन अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...