झापा गोल्डकप फुटबलको सेमिफाइनलमा झापा–११ र थ्री स्टारबीच प्रतिस्पर्धा हुँदै

Footballll

काठमाडौं ।  झापामा जारी चौंथो संस्करणको झापा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज आयोजक झापा–११ र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

डोमालाल राजवंशी रंगशालामा झापा र थ्री स्टारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । र, दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । जारी प्रतियोगितामा दुवै टोलीले निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

त्यसैले झापा र थ्री स्टारबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...