झापा गोल्डकपमा आज डफिन्स र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने

Fotbal

झापा । झापा गोल्डकप फुटबलमा आज डफिन्स फुटबल क्लव क्यामरुन र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम क्वाटरफाइनल अन्तरर्गत आज डफिन्सले रुपन्देही एघारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि हिजो भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ३ – ० गोल अन्तरले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । अब थ्री स्टारले फाइनल प्रवेशको लागि झापा ११ संग प्रतिस्पर्धा गर्नेछ ।

झापाले नेप्लिज एकेडमी हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...