सहिद स्मारक’बी’ डिभिजन लिगको उपाधि आरसीटीको पोल्टामा

Ffot

रानीपोखरी कर्नर टिमले सहिद स्मारक ’बी’ डिभिजन लिगको उपाधि जितेको छ । मंगलबार भएको सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि चुमेको हो ।


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आरसीटीलाई जित दिलाउन लोकेन्द्र बहादुर कार्कीले निर्णायक गोल गरे । उपाधिसंगै आरसीटीले ८ लाख नगद प्राप्त गरेको छ ।  उपविजेता श्री भगवतीले ५ लाख प्राप्त गर्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...