३२ वर्ष उमेर हद कायम गर्नुपर्ने माग गर्दै नेविसंघद्धारा सानेपामा प्रदर्शन

Nc

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले आफ्ना पदाधिकारीको ३२ वर्ष उमेर हद कायम गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार नेविसंघका नेता कार्यकर्ताहरुले नाराबाजी सहित पार्टी कार्यालय सानेपा घेराउ गरेका  हुन्।

आज नेविसंघका नेता कार्यकर्ताहरुले नाराबाजी सहित पार्टी कार्यालय सानेपा घेराउ गरेका हुन् । उनीहरुले पार्टी उपाध्यक्ष विमलेन्द्र निधिले आफूहरुमाथि अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन्। नेविसंघका नेताहरुले नाराबाजी गरेका हुन्।

नेता निधि पार्टी कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघ नेता–कार्यकर्ताले नाराबाजी गरेपछि केही समय धकेलाधकेल समेत गरेका छन्।
आफ्नै घरमा समेत आफूहरुमाथि दुर्व्यवहार भएको नेविसंघका नेता कार्यकर्ताले पार्टीको रबैयाप्रति दुखेसो गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...