मिनभवनमा गाडीले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

Mirtu 1

काठमाडौँ । शनिबार राति ११ बजेतिर काठमाडौँको मिनभवनमा गाडीको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ ।

गाडीले ठक्कर दिँदा २५–२६ वर्षका युवकको ज्यान गएको तर मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...