मनकामना केबलकारमा चट्याङले क्षति, आज नचल्ने

1200px manakamana cable car 01

काठमाडौं । मनकामना केबलकार आज सञ्चालन नहुने भएको छ । गएराति परेको चट्याङले केबलकारमा क्षति पुगेकाले एक दिन बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।


चट्याङले क्षति पु¥याएको केबलकारमा आज मर्मतपछि भोलिदेखि सञ्चालनमा आउने जनाइएको छ । केबलकार बन्द हुँदा मनकामना दर्शनका लागि आउने भक्तजनलाई असहज हुने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...