समर्थनबारे टुंगो ओलीलाई अन्तिम पटक भेट्ने राजपाको तयारी

Mahendra ray yadav 1

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको अहिलेको सरकारलाई समर्थन जनाएको राजपाले प्रधानमन्त्रीलाई अव अन्तिम पटक भेटेर समर्थन फिर्ता लिने की नलिने बारेमा निर्णय गर्ने तयारी गरेको छ ।

संविधान संशोधनका लागि ओलीले आश्वासन दिएकाले त्यतिबेला समर्थन जनाएको भन्दै राजपाका नेताहरुले संशोधनप्रति ओलीको पुरै वेवस्ता रहेकाले समर्थन फिर्ता लिने संभावना रहेको बताएका छन् ।

राजपाको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधनका बारेमा प्रधानमन्त्री ओलीसँग धेरै पटक छलफल भएपनि ठोस कदम अगाडी नबढेकाले विश्वास गर्ने आधार नरहेको बताए ।

यस्तै यादवले संविधान संशोधनको काम के भएको छ भनेर सोध्नलाई प्रधानमन्त्रीसँग भेट्न समय माग्दासमेत नपाएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...