भ्रष्टचार नियन्त्रण अभियान आफैंबाट गर्नुस: मुख्यमन्त्री पौडेल

Dormani paudel 12

काठमाडौं । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैंबाट सुरु गर्न अनुरोध गरेका छन् ।

अख्तियारको २८ औं वार्षिकोत्सवमा उनले ‘रकमको लेनदेनमात्र भ्रष्टाचार नभइ तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार भएको बताए
। उनले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत् हुने दाबी गरे । प्रदेश नम्बर–३ मा भ्रष्टाचारीको कुनै गुन्जायस नभएको उनको दावी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...