नेकपाको कार्यदलको बैठक आज बस्दै

Uml

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता कार्यदलले आज छलफल गर्दैछ । कर्यदलका केही सदस्यको अनुरोधमा कार्यदलको बैठक बस्ने तयारी छ ।

एक–दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउने कार्यदलको बैठक बस्न लागेको कार्यदलका सदस्य लेखराज भट्टले जानकारी दिए ।

बैठक बस्न नसकेकोमा कार्यदलभित्रै असन्तुष्टि छ । सचिवालयले सोमबारभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । ९ सदस्यीय एकीकरण कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजक छन् । आज दिउँसो २ बजे बैठक बस्ने तयारी रहेको भट्टले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...