सम्पूर्ण संयन्त्र प्रयोग गर्दै हिन्दु राष्ट्रका लागि संघर्षमा उत्रिँदै राप्रपा

Rpp

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनर्स्थापनाको माग राखी देशव्यापी रुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ । 

दुई दिनदेखि चलेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गर्दै संघर्षका कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको हो ।

सोमबार सम्पन्न बैठकले पार्टीको मागका बारेमा आउँदो फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीमा मुख्य मन्त्री र जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...