संस्कृत शिक्षाको संरक्षण जरुरी छ : राष्ट्रपति भण्डारी

Bidhya

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षाको संरक्षण जरुरी रहेको बताएकी छिन् । देवघाटस्थित महेश सन्यास आश्रमको गुरुकुलको ३२ कोठे भवन र डेढ साता चल्ने महायज्ञ उद्घाटन गर्दै उनले संस्कृत शिक्षाको महत्व सधैँ उच्च रहेको बताईन् ।

राष्ट्रपति भण्डारीले सनातन संस्कृतिमा आधारित शिक्षा पद्धतिलाई जगेर्ना गर्दै गुरुकुलहरू सबैका लागि सुलभ बनाउनुपर्ने धारणा व्यक्त गरिन् ।

उनले ‘संस्कृत शिक्षा आजका युवाका लागि जरुरी रहेको बताउँदै ‘शिक्षामा समयानुकूल सुधारसँगै संस्कार संस्कृति जोगाइराख्न संस्कृत शिक्षाले मद्दत गर्ने उल्लेख गरिन् ।

कार्यक्रममा आश्रमका प्रमुख रमणनन्द गिरिले धर्म अनुरागीको मद्दतले आश्रम र संस्कृत गुरुकुललाई देशकै नमुना शिक्षालय बनाउन सकेको बताएकी थिईन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...